बिरामी श्रीमतीको हेरचाह गराउने नाममा ६६ वर्षीया वृद्धालाई कोलकाता पुर्‍याएर यौन शोषण

बिरामी श्रीमतीको हेरचाह गराउने नाममा  ६६ वर्षीया वृद्धालाई कोलकाता पुर्‍याएर यौन शोषण
+
-

काठमाडौं- ६६ वर्षीया वृद्धालाई भारतको कोलकाता पुर्‍याएर यौन शोषण गरेको आरोपमा काठमाडौँको चन्द्रागिरी नगरपालिका-५ का चन्द्रबहादुर अधिकारी पक्राउ परेका छन्।

लमजुङको बेसीसहर स्थायी घर भई चन्द्रागिरीमा बस्दै आएका ६३ वर्षीय अधिकारीले श्रीमतीलाई भारतमा उपचार गर्न लैजानुपर्ने भएकाले उनको स्याहारसुसार गर्ने चाहिएको भन्दै आर्थिक प्रलोभन देखाएर ती वृद्धालाई कोलकाता पुर्‍याएको प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ।

ब्युरोले अधिकारीले चितवनको भरतपुरबाट पक्राउ गरेको हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?