शहर फोहोर भएको भन्दै निशुल्क खाना खुवाउन प्रतिबन्ध लगाउने काठमाडौँ महानगरपालिकाको तयारी

शहर फोहोर भएको भन्दै निशुल्क खाना खुवाउन प्रतिबन्ध लगाउने काठमाडौँ महानगरपालिकाको तयारी
+
-

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले  खुलामञ्चमा गरिब र सर्वसाधारणलाई खाना खुवाउने अभियानमा रोक लगाउने भएको छ।

शहर फोहोर र अव्यवस्थित भएको भन्दै यो अभियानमा रोक लगाउन महानगरपालिकाले नगर प्रहरीलाई निर्देशन दिएको छ।

लकडाउन सुरु भएदेखि नै निम्न आय भएका केही समुदायलाई विभिन्न समूह मिलेर सार्वजनिक स्थलमा खाना खुवाउँदै आएका थिए।

खाना खुवाउने समूह ‘१०० ग्रुप’का संयोजक बब्लु गुप्ताले भने, ‘महानगरपालिकाले बन्द गरिहाल भनेको छैन। हामीले दैनिक ८ सयलाई खुवाएको छौँ। यदि बन्द गर्ने नै हो भने महानगरापालिकाले पार्टी प्यालेसमा लगेर खुवाउँछु भन्न सक्नुपर्‍यो, नत्र भने हाम्रो कार्यक्रम जारी रहन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?