टेकु अस्पतालले कोरोना संक्रमितको उपचारका लागि धरौटी नलिने

टेकु अस्पतालले कोरोना संक्रमितको उपचारका लागि धरौटी नलिने
+
-

काठमाडौँ – टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोरोना भाइरस संक्रमितको उपचारका लागि धरौटी नलिने भएको छ।

सोमबार अस्पतालले सूचना जारी गर्दै आइसियु र आइसोलेशनमा भर्ना हुने विरामीको शुल्क उपचार सम्बन्धी मन्त्रालयको निर्णय बमोजिम नै कोभिड–१९ संक्रमितको उपचार नै भैरहेको जनाएको हो।

उक्त अस्पतालले भर्ना हुने विपन्न, ज्येष्ठ नागरिक, अति अपाङ्गता, अशक्त, एकल, अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाईकर्मी समेतको उपचार निःशुल्क गर्दै आएको बताएको छ।

यस्तै, शुल्क तिर्न सक्ने बिरामीको धरौटी रकम बुझाउन पर्ने मन्त्रालयद्वारा आइतबार निर्णय भएको प्रावधानलाई समेत सोमबारदेखि कार्यान्यवन नगर्न र नगराउन सबै वार्डलाई पत्राचार गरेको अस्पतालले जानाएको छ।

अस्पतालले यसअघि पनि धरौटी अभावमा कुनै पनि विरामीलाई सेवाबाट वञ्चित नगरेको जारी सूचनामा उल्लेख गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?