लुम्बिनी प्रदेशमा कांग्रेसका प्रमुख सचेतक परिवर्तन

लुम्बिनी प्रदेशमा कांग्रेसका प्रमुख सचेतक परिवर्तन
+
-

बुटवल– नेपाली कांग्रेस लुम्बिनी प्रदेशले प्रमुख सचेतक परिवर्तन गरेको छ। सुरेन्द्र हमालले समय दिन नसकेको जनाएपछि कांग्रेसले फखरुदिन खानलाई प्रमुख सचेतक बनाएको हो।

संसदीय दलका नेता विरेन्द्रकुमार कनौडियाले रुपन्देहीको लुम्बिनी क्षेत्रका सांसद खानलाई प्रमुख सचेतक नियुक्त गरेको सचेतक निर्मला क्षेत्रीले जानकारी दिइन्।

यसअघि सुरेन्द्र हमाल प्रमुख सचेतक थिए। हमालले प्रमुख सचेतक हुन अनिच्छा व्यक्त गरेकाले प्रमुख सचेतक परिवर्तन भएको क्षेत्रीले बताइन्।

‘म नेपालगञ्जबाट आउनुपर्ने भएकाले समय दिन सकिनँ, कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि गाह्रो भयो भन्नुभएको थियो, उहाँसँगको सहमतिमा नै दलको नेताले प्रमुख सचेतकमा फखरुदिन खानलाई मनोनित गर्नुभएको हो,’ उनले भनिन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?