विराटनगरमा कोरोनाबाट थप दुई महिलाको मृत्यु

विराटनगरमा कोरोनाबाट थप दुई महिलाको मृत्यु
+
-

मोरङ– विराट शिक्षण अस्पताल र नोबेल शिक्षण अस्पतालमा एक–एक जना गरी दुई महिलाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ।

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार विराटनगर–१५ की ५५ वर्षीया महिलाको मृत्यु भएको हो। अस्पतालको आकस्मिक कक्षमा अपराह्न ४ बजे उपचारका क्रममा ती महिलाको मृत्यु भएको दाहालले जानकारी दिए। महिलाको मृत्युपछि कोरोना पोजिटिभको रिपोर्ट आएको अस्पतालले जनाएको छ।

त्यसैगरि, मोरङको बूढीगंगा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा सुनसरीको इनरुवा नगरपालिकाकी ४५ वर्षीया महिलाको मृत्यु भएको छ। अस्पतालका आइसोलेसन इन्चार्ज सुनिल देवले उपचारका क्रममा दिउँसो साढे दुई बजेतिर उनको मृत्यु भएको जानकारी दिए। श्वासप्रश्वासमा समस्या देखिएपछि पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएपछि उनलाई कात्तिक १४ गते उपचारका लागि भर्ना गरिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?