
देश सञ्चार
कात्तिक १८, २०७७

अ
+
अ
अ
-
इन्डियन प्रिमियर लिग-आईपीएल क्रिकेटअन्तर्गत लिग चरणको अन्तिम खेलमा केहीबेरमा सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्स आमनेसामने हुँदैछन्। हैदराबादले टस जितेर बलिङ रोजेको छ। प्ले अफ पुग्न हैदराबादलाई यो खेल जित्नैपर्ने दबाब छ।
मुम्बई प्ले अफ पुगिसकेको छ। दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोर पनि प्ले अफ पुगिसकेका छन्।

