
अभयकुमार राई
कात्तिक १९, २०७७

अ
+
अ
अ
-
विराटनगर – विराटनगरको नोबेल शिक्षण अस्पतालमा बुधबार दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।
अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार बुधबार ईलाम चुलाचुली गाँउपालिकाकी ८४ वर्षीया बृद्धा र झापा दमक नगरपालिका ३ का ६४ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो।
दुवैजनाको बुधबार बिहान करिब २ बजे मृत्यु भएको हो।
दुवैजनामा दमको समस्या थियो।

