काठमाडौँमा भएको एक हत्याका आरोपी २३ वर्षपछि पक्राउ

काठमाडौँमा भएको एक हत्याका आरोपी २३ वर्षपछि पक्राउ
+
-

काठमाडौँ- राजधानीमा २३ वर्षअघि भएको एक हत्यामा संलग्न भएको आरोप लागेका व्यक्ति पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले ४७ वर्षीय मानकाजी श्रेष्ठलाई पक्राउ गरेको हो।

२०५४ मंसिर १६ गते काठमाडौँको जयबागेश्वरीमा काभ्रेको पनौती घर भएका १७/१८ वर्षका श्याम खड्कालाई मानकाजीसहितका व्यक्तिले हत्या गरेको आरोप लागेको थियो। मानकाजी मृतकका सहकर्मी थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?