बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्न २५ सदस्यीय नेपाली टोलीको घोषणा

बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्न २५ सदस्यीय नेपाली टोलीको घोषणा
+
-

काठमाडौँ- बंगलादेशसँग हुने दुईवटा मैत्रिपुर्ण अन्तर्राष्ट्रिय फुटबल खेलका लागि २५ सदस्यीय नेपाली राष्ट्रिय फुटबल  टोली घोषणा गरिएको छ।

टोलीमा अजित भण्डारी, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, भरत खवास, विकाश खवास, विक्रम लामा, विमल राना, सुजल श्रेष्ठ, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दिप कार्की, दिलेन लोक्तान, जर्ज प्रिन्स कार्की र किरण चेम्जोङ टोलीमा छन्।

यसैगरि नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रन्जित धिमाल, रवि पाश्वान, सरोज दाहाल, सेसेहाङ आङदेम्बे, सुबास गुरुङ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ टोलीमा छन्। टोलीको प्रशिक्षकमा बालगोपाल महर्जन तथा सहायक प्रशिक्षकमा किरण श्रेष्ठ र विकाश मल्ल छन्।

नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग मैत्रिपुर्ण खेल खेल्ने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?