धनगढीका ९२ वर्षीय कोरोना संक्रमितको सेती अस्पतालमा मृत्यु

धनगढीका ९२ वर्षीय कोरोना संक्रमितको सेती अस्पतालमा मृत्यु
+
-

धनगढी – सेती प्रादेशिक अस्पतालमा उपचाररत ९२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका –५ का संक्रमित पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

कोरोना संक्रमण पुष्टि भएपछि उनको १७ गतदेखि प्रादेशिक अस्पतालमा उपचार भइरहेको थियो। अस्पतालका सूचना अधिकारी दीलिप कुमार श्रेष्ठका अनुसार बिहीबार बिहान उनको मृत्यु भएको हो । संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?