भारत र नेपालका सेना प्रमुखका श्रीमतीबीच औपचारिक भेटघाट

भारत र नेपालका सेना प्रमुखका श्रीमतीबीच औपचारिक भेटघाट
+
-

काठमाडौँ- नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे बिहीबार औपचारिक कार्यक्रममा व्यस्त छन्।

बिहान टुडिखेलमा आयोजित कार्यक्रममा सहभागी उनी दिउँसो नेपाली समकक्षी पुर्णचन्द्र थापालाई भेट्न जङ्गी अड्डा पुगेका थिए। अपरान्ह उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाटै मानार्थ महारथीको उपाधि ग्रहण गर्दैछन्। यत नरवणेको साथमा आएकी उनकी श्रीमती पनि भेटघाटमा ब्यस्त छिन्।

उनले  ‍नेपाली सैनिक श्रीमती संघकी अध्यक्ष दिपा थापासहितका पदाधिकारीसँग भेटघाट गरेकी छिन्। प्रधानसेनापतीकी श्रीमती संघको अध्यक्ष हुने चलन छ। बिना पनि भारतीय सैनिक श्रीमती कल्याणकारी संघकी अध्यक्ष हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?