हेलिकप्टर चढेर सगरमाथा अवलोकन गर्दैछन् भारतीय सेनाध्यक्ष नरवणे

हेलिकप्टर चढेर सगरमाथा अवलोकन गर्दैछन् भारतीय सेनाध्यक्ष नरवणे
+
-

काठमाडौँ-औपचारिक भ्रमणका क्रममा नेपालमा रहेका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले शुक्रबार बिहान माउन्टेन फ्लाइट गर्ने भएका छन्। तर सेनाकै हेलिकप्टरमा चढेर उनले सगरमाथासहित नेपालका हिमालहरु नजिकैबाट नियाल्ने स्रोतले जनाएको छ।

माउन्टेन फ्लाइट गर्ने विभिन्न विमान कम्पनीहरु रहेपनि नरवणेले सेनाकै हेलिकप्टर प्रयोग गर्न लागेका हुन्।

नेपाली सेनाले भने यसलाई नरवणेको निजी कार्यक्रम भन्दै अनविज्ञता व्यक्त गरेको छ। यसअघि नरवणे निजी कार्यक्रमअन्तर्गत बसन्तपुर दरबार स्क्वायर क्षेत्रको अवलोकन र पशुपतिनाथ दर्शन गर्न पुगेका थिए। बुधबार नेपाल आइपुगेका नरवणे शुक्रबार अपरान्ह स्वदेश फर्कँदैछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?