
देश सञ्चार
कात्तिक २१, २०७७

अ
+
अ
अ
-
काठमाडौँ– नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ।
यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनको संख्या १ हजार ७० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
कोरोना भाइरसकाे संक्रमण बढेसँगै पछिल्लो समय देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्यामा पनि बृद्धि भइरहेको छ।

