वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित महिलाो मृत्‍यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित महिलाो मृत्‍यु
+
-

मोरङ-कोरोना भाइरस संक्रमणका कारण धरान उपमहानगरपालिकाकी एक महिलाको मृत्यु भएको छ।

धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरान ९ की ६७ वर्षीया महिलाको उपचारका क्रममा शुक्रबार बेलुका ६ बजे मृत्यु भएको हो।

मधुमेह र मानसिक रोगबाट पीडित महिलालाई कोरोनाका लक्षणसंगै कार्तिक १८ गते भर्ना गरिएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए।

प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएकी महिलाको १९ गते पिसिआर नमूना संकलन गरि परिक्षण गर्दा पोजिटिभ रिपोर्ट आएको उनले बताए ।

स्वास्थ्य अवस्था गम्भीर भएसंगै उपचारका क्रममा कोभिड १९ अस्पतालमा भर्ना गरेको ४ दिनपछि महिलाको मृत्यु भएको हो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?