कोहली कप्तानीको बैंग्लोरको यात्रा टुंगियो, हैदरावाद पुग्यो क्वालिफायरमा

कोहली कप्तानीको बैंग्लोरको यात्रा टुंगियो, हैदरावाद पुग्यो क्वालिफायरमा
+
-

विराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंग्लोर इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटबाट बाहिरिएको छ । शुक्रबार राति अबुधाबीमा भएको पहिलो एलिमिनेटरमा बैंग्लोरलाई सनराइजर्स हैदरावादले ६ विकेटले पराजित गरेको छ ।

१३२ रनको लक्ष्य हैदरावादले १९ ओभर चार बलमा मात्रै चार विकेटको क्षतिमा भेट्टाएको हो । उसका लागि केन विलियम्सनले नटआउट ५० तथा मयंक पाण्डे र ज्यासन होल्डरले समान २४–२४ रन बनाए ।

यसअघि पहिले ब्याटिङ्ग गरेको बैंग्लोरले सात विकेटको क्षतिमा १३१ रन बनाएको थियो । उसका लागि एबी डी भिल्लियर्सले ५६ तथा एरोन फिन्चले ३२ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान कोहलीले मात्रै ६ रन बनाए ।

विजयी भएको हैदरावादले आइतबार दोस्रो क्वालिफायरमा दिल्लीको सामना गर्ने छ । सो खेलमा विजयी हुनेले नोभेम्बर १० मा उपाधिका लागि मुम्बई इन्डियन्ससँग खेल्ने छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?