रोल्पाका कोरोना संक्रमितको नेपालगञ्जमा मृत्यु

रोल्पाका कोरोना संक्रमितको नेपालगञ्जमा मृत्यु
+
-

नेपालगञ्ज – रोल्पा जिल्ला लिवाङ नगरपालिका वडा नं. ४ का ५६ वर्षीय पुरुषको कोरोनाबाट नेपालगञ्जमा मृत्यु भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, लिवाङ नगरपालिका वडा नं. ४ का ५६ वर्षीय पुरुषलाई स्वास्थ्यमा समस्या भएपछि रेउघा अस्पतालमा लगिएको थियो ।

त्यहाँबाट कात्तिक १४ गते मेडिकल कलेज कोहलपुर ल्याइएको थियो । कोहलपुरमै हुँदा उनको स्वाव परीक्षण भयो । १५ गते कोरोना पुष्टि भयो। १६ गते भेरी अस्पतालमा ल्याइएको थियो ।

उनको शनिबार राती १२.१० बजे मृत्यु भयो । केही दिनयता बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आएका कोरोना संक्रमितको दैनिकजसो नै मृत्यु भइरहेको छ।

बाँकेमा उपचार गराउन आउदा अहिलेसम्म २९ जनाको मृत्यु भइसकेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?