प्रदेश २का मुख्यमन्त्रीले दिए नयाँ वर्षको शुभकामना

+
-

जनकपुरधाम- प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले नयाँ वर्ष २०७५को शुभकामना सन्देश दिएका छन्।

प्रदेश २ को प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले विज्ञप्ति मार्फत स्वदेश तथा विदेशमा रहेका सम्पुर्ण नेपालीमा नयाँ वर्ष २०७५ को शुभकामना सन्देश दिएको हो।

शुक्रबार जारी गरिएको शुभकामना सन्देशमा मधेश आन्दोलनमार्फत एेतिहासिक उपलब्धीसँगै प्रदेशमा आर्थिक सामाजिक समृद्धितर्फको यात्रा अगाडि बढाउने र प्रदेशलाई आत्मनिर्भर बनाउने उल्लेख छ।

शुभकामना सन्देशमा प्रदेश २ मा रहेको प्रचूर सम्भावनाको उपयोग गरेर प्रदेशमा सुशासन कायम गर्दै समृद्ध एवं समुन्नत बनाउने समेत उल्लेख छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?