‘जबज’का क्रियाकलाप म रोक्न सक्दिनँ: प्रधानमन्त्री ओली

‘जबज’का क्रियाकलाप म रोक्न सक्दिनँ: प्रधानमन्त्री ओली
+
-

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले जबजका क्रियाकलापहरु आफूले रोक्न नसक्ने जानकारी गराएका छन्।

पूर्वप्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग बालुवाटारमा आइतबार साढे तीन घन्टाभन्दा लामो भेटमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले मदन भण्डारी फाउन्डेसनका जबजलगायतका क्रियाकलाप आफूले रोक्न नसक्ने जानकारी गराएका हुन्।

नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायतका नेताहरुसँग बालुवाटार पुगेका नेता नेपालले जबजलगायतका गतिविधि सञ्चालन गरिरहेको मदन भण्डारी फाउन्डेसनका क्रियाकलाप रोक्न आग्रह गर्दा ओलीले आफूले त्यस्ता क्रियाकलाप रोक्न नसकिने जानकारी गराएका हुन्।

ओली र ओलीविपक्षी नेताहरुबीच अन्तरविरोध बढिरहेका बेला प्रधानमन्त्रीले आइतबार नेता नेपाललाई दलबलसहित बालुवाटार बोलाएका हुन्।

नेता नेपालले सचिवालय बैठक बोलाउन ओलीलाई आग्रह गरेका थिए।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष