रोकिए म्यानचेस्टर सिटी र लिभरपुल

रोकिए म्यानचेस्टर सिटी र लिभरपुल
+
-

शीर्ष स्थानको होडमा रहेको लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटीसँग बराबरीमा रोकिएको छ ।

घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले लिभरपुललाई १–१ को बराबरीमा रोके पनि जित निकाल्न भने सकेन ।

१३ औँ मिनेटमा पाएको पेनाल्टीमा मोहम्मद सालहले गोल गरि लिभरपुललाई अग्रता दिलाए। ३१ औँ मिनेटमा केविन डी ब्रूयनाको सहयोगमा गाब्रिएल जिससले गोल गरेर सिटीलाई बराबरीमा ल्याए ।

मध्यान्तर अघि पाएको पेनाल्टीमा डी ब्रुयनाले गोल गर्न सकेनन् र सिटीले जित निकाल्ने सुनौलो अवसर गुमायो। बराबरीपछि तेस्रो स्थानको लिभरपुलको ८ खेलबाट १७ अंक भएको छ । सात खेलबाट १२ अंक जोडेको म्यानचेस्टर सिटी दशौँ स्थानमा रहेको छ ।

लिग अन्तर्गत आइतबार राति भएको खेलमा शीर्ष स्थानको लेस्टर सिटीले वुल्भ्सलाई १–० ले पराजित गरेको छ। १५ औँ मिनेटमा पाएको पेनाल्टीमा जेमी भर्डीले गोल गरि जित दिलाएका हुन् ।

जितपछि लेस्टर सिटीको ८ खेलबाट १८ अंक रहेको छ ।

अर्को खेलमा एस्टन भिल्लाले आर्सनललाई ३–० ले पराजित गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?