कोरोना संक्रमणबाट झापाको विर्तामोडमा थप दुई जनाको मृत्यु

कोरोना संक्रमणबाट झापाको विर्तामोडमा थप दुई जनाको मृत्यु
+
-

झापा – कोरोना भाइरसको संक्रमणबाट झापाको बिर्तामोडमा थप दुई जनाको मृत्यु भएको छ।

बिर्तामोड नगरपालिका वडा नं ४ मा ९२ वर्षीय बृद्धको सोमबार बिहान ४ बजे मृत्यु भएको हो। उनी बिर्तामोड ४ स्थित छोराको घरमा बस्दै आएका थिए।

एक साताअघि ती बृद्धको घरमै स्वाब संकलन गरेर पिसिआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो। बिर्तामोडकै बिएण्डसी अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु भएको छ।

मृत्यु हुनेमा तेह्रथुम जिल्लाका ५८ वर्षीय पुरुष रहेका छन्। उनको राति ९ः१५ बजे उपचारका क्रममा मृत्यु भएको जनाइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?