वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित पुरुषको मृत्‍यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमित पुरुषको मृत्‍यु
+
-

मोरङ-धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना भाइरस कोभिड १९ संक्रमित एक पुरुषको मृत्यु भएको छ।

प्रतिष्ठानका सहप्रवक्ता डा. आषिश श्रेष्ठका अनुसार मोरङ पथरीशनिश्चरे नगरपालिका १ का ६५ वर्षीय पुरुषको उपचारका क्रममा सोमबार विहान ९ बजेर ५ मिनेटमा मृत्यु भएको हो।

उच्च रक्तचाप र मधुमेहबाट पीडित विरामीमा कार्तिक १३ गते कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको थियो। त्यसपछि स्वास्थ्य अवस्था जटिल बन्दैगर्दा उनलाई कार्तिक २३ गते प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएको डा. श्रेष्ठले जानकारी दिए।

हाल शवको ब्यवस्थापन कार्य जारी रहेको प्रतिष्ठानले जनाएको छ । त्यसैगरि, हालसम्म प्रतिष्ठानमा उपचारका क्रममा ९४ जना संक्रमितको मृत्यु भएकोछ।

प्रतिष्ठानमा हाल ३२ जना पोजिटिभ उपचाररत रहेका द्धन भने, ४ जना शंकास्पद र १४ जना आइसोलेसनमा रहेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?