बार्सिलोनाका आन्सु फाती झण्डै चार महिना खेल्न नसक्ने

बार्सिलोनाका आन्सु फाती झण्डै चार महिना खेल्न नसक्ने
+
-

बार्सिलोनाका फरवार्ड आन्सु फाती झण्डै चार महिना मैदान बाहिर हुने भएका छन्। घुँडाको शल्यक्रियापछि उनी चार महिना खेल्न नसक्ने भएका हुन् ।

१८ वर्षे फाती रियल बेटिससँगको खेलमा चोटग्रस्त भएका थिए । उनको बायाँ गोडाको घुँडामा चोट लागेको हो।

शनिबार रातिको खेलमा उनी मध्यान्तरमा मैदानबाट बाहिरिएका थिए। स्पेनिस खेलाडी फातीले यो सिजन बार्सिलोनाबाट १० खेल खेलेका छन् र पाँच गोल गरि दुई गोलका लागि सहयोग गरेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?