फाेटाे फिचर

सुशासन अभियानद्वारा काठमाडौँमा सरकारविरुद्ध प्रदर्शन

सुशासन अभियानद्वारा काठमाडौँमा सरकारविरुद्ध प्रदर्शन
+
-

काठमाडौँ – नेपाल सुशासन अभियानले काठमाडौँमा सरकारविरुद्ध प्रदर्शन गरेको छ। कोरोना महामारी रोकथाममा प्रभावकारी काम गर्न आग्रह गर्दै प्रदर्शन गरेकाे हो ।

माइतीघरमा भएको प्रदर्शनका सहभागीहरुले भ्रष्टाचारको अन्त्य गरेर सदाचार कायम गर्न माग गरिएका प्लेकार्ड पनि बोकेका थिए। उनीहरुले किसानका समस्या समाधान गर्न पनि माग गरेका छन्।

उनीहरुले कोरोना संक्रमितको उपचार र परीक्षणमा विशेष ध्यान दिन सरकारसँग माग गरेका छन्। प्रदर्शनमा अभियानका संयोजक रमेश खरेल पनि सहभागी थिए।

खरेलले जनताले अहिले सरकार खोजिरहको बताए। सरकार नभएको महसुस जनतालाई भएकोले आफूहरु सरकारको आँखा खोल्न सडकमा ओर्लेको बताए।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?