प्रचण्डको ओलीसँग आधा घण्टा मात्र कुराकानी, बैठकका लागि तुरुन्तै पुगे धुम्बाराही

प्रचण्डको ओलीसँग आधा घण्टा मात्र कुराकानी, बैठकका लागि तुरुन्तै पुगे धुम्बाराही
+
-

काठमाडौँ– सचिवालयका बहुमत सदस्यको अनौपचारिक बैठकअघि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका अर्का अध्यक्ष ओली केहीबेर मात्र कुराकानी गरेर फर्किएका छन्।

बालुवाटार स्रोतका अनुसार उनीहरुबीच आधा घण्टा मात्रै कुराकानी भएको छ।

ओलीसँग भेटे लगत्तै दाहालले धुम्बाराहीस्थित पार्टी कार्यालय पुगेर सचिवालयका बहुमत सदस्यको बैठक सुरु गरेका छन्। अहिलेको बैठकलाई पनि अनौपचारिक नै भनिएको छ।

पार्टीभित्र मतभेद बढ्दै जाँदा ओलीले सचिवालयको औपचारिक बैठक बोलाउन अस्वीकार गरेपछि दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले दबाबका लागि अनौपचारिक बैठक गर्दै आएका छन्।

बैठकमा ओलीले बैठक बोलाउन गरिएको आग्रहलाई अस्वीकार गरेपछि अब कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको बुझिएको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष