कोरोनाबाट दैलेखकी एक महिलाको बाँकेमा मृत्यु

कोरोनाबाट दैलेखकी एक महिलाको बाँकेमा मृत्यु
+
-

नेपालगञ्ज– बाँकेमा कोरोना भाइरसको संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोनाका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार दैलेखकी ४४ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको हो।

उनको मंगलबार बिहान साढे आठ बजे मृत्यु भएपनि पीसीआर रिपाेर्ट अपराह्न चार बजे मात्रै आएको थियो।

दैलेखको नारायण नगरपालिका वडा नं २ की ती महिला स्वास्थ्यमा समस्या आएपछि कात्तिक २४ गते (सोमबार) मेडिकल कलेज कोहलपुर आएकी थिइन्। उनको मंगलबार स्वाब संकलन गरिएको थियो। कोरोना पुष्टि हुनुअघि नै उनको मृत्यु भएको हो।

योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आउँदा मृत्यु हुने कोरोना संक्रमितको संख्या ३४ पुगेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?