कोहलपुरबाट ७ किलो अफिमसहित दुईजना पक्राउ

कोहलपुरबाट ७ किलो अफिमसहित दुईजना पक्राउ
+
-

नेपालगञ्ज – बाँकेको कोहलपुरबाट सात किलो अफिमसहित दुई जना पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले कोहलपुरको बसपार्कस्थित भेरी गेष्ट हाउसबाट सात किलो अफिमसहित जाजरकोटका वीरेन्द्रमान सिंह र जयबहादुर सिंहलाई पक्राउ गरेको हो।

ब्यूरोको टोलीले उनीहरुलाई जिल्ला प्रहरी कार्यालय, बाँकेमा बुझाएको छ। ब्यूरोको टोलीले केही दिनयता धमाधम अफिम बरामद गरिरहेको छ।

गएको हप्ता मात्रै खजुराबाट १० किलो चार सय ग्राम र कुसुमबाट तीन किलो अफिम बरामद गरेको थियो। पहाडी जिल्लाको माथिल्लो भेगमा उत्पादन हुने अफिम र चरेश बाँके आइपुग्ने गर्छ। अफिम र चरेशको कारोबार नेपालगञ्ज हुँदै भारतमा हुने गरेको प्रहरीले जनाएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?