अयर र पन्तको अर्धसतक, उपाधि जित्न मुम्बईलाई दिल्लीको १५७ रनको लक्ष्य

अयर र पन्तको अर्धसतक, उपाधि जित्न मुम्बईलाई दिल्लीको १५७ रनको लक्ष्य
+
-

इन्डियन प्रिमियर लिग-आईपीएल २०२० को अहिले भइरहेको फाइनलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई एक सय ५७ रनको लक्ष्य दिएको छ। टस जितेर ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर एक सय ५६ रन जोड्यो।

दिल्लीका रिसभ पन्तले ५६ र श्रेयस अयरले ६५ रन बनाए। २२ रन जोड्दा तीन विकेट गुमाएको दिल्लीका लागि पन्त र अयरले ९६ रनको साझेदारी गरे। दिल्लीका मार्कस स्टोइनिस शुन्य, शिखर धवन १५ र अजिन्क्या रहाने २ रनमा आउट भए। दिल्लीले अन्तिम दुई ओभरमा १४ रनमात्र जोड्न सक्यो। मुम्बईका ट्रेन्ट बोल्टले ३ र नाथन कुल्टर नाइलले दुई विकेट लिए। जयन्त यादबको नाममा एक विकेट रह्यो।

साविक विजेता मुम्बई इन्डियन्सविरुद्ध दिल्लीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय  गरेको हो।  दिल्लीले अहिलेसम्म उपाधि जितेको छैन भने मुम्बई सर्वाधिक चारपटकको विजेता हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?