
देश सञ्चार
५ years पहिले

अ
+
अ
अ
-
काठमाडौँ- पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट देशभर थप १५ जनाको मृत्यु भएको छ।
योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार १ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
संक्रमितको संख्या बढेसँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि बढिरहेको छ।

