प्रदेश १ मा १८९ संक्रमित थपिदाँ ६६२ जना डिस्चार्ज

प्रदेश १ मा १८९ संक्रमित थपिदाँ ६६२ जना डिस्चार्ज
+
-

विराटनगर– प्रदेश १ मा कोरोना भाइरसका १ सय ८९ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबार गरिएको ८ सय ४७ जनाको पिसिआर परीक्षण मध्ये ८० महिला र १ सय ९ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो ।

संक्रमित हुनेमा मोरंगका ७०, झापाका ६०, सुनसरीमा ४१, ताप्लेजुङ, खोटाङ र उदयपुरमा समान २, इलाम, ते¥हथुम र भोजपुरमा समान १ र प्रदेश बाहिरका ९ जना रहेका छन् ।

मोरंगको विराटनगर महानगरपालिकामा ३७, उर्लाबारी नगरपालिकामा ११, मिक्लाजुङ गाँउपालिकामा १०, पथरीशनिश्चरे र बेलबारी नगरपालिकामा समान ३, सुनबर्षी नगरपालिकामा २, सुन्दरहरैचा, रंगेली, लेटाङ नगरपालिकासंगै धनपालथान गाँउपालिकामा समान १ जनामा संक्रमण पुष्टि भएको छ। झापाको दमक नगरपालिकामा २०, विर्तामोड नगरपालिकामा १३, गौरादह नगरपालिकामा ११, कनकाई नगरपालिकामा ५, भद्रपुर नगरपालिकामा ३, हल्दिबारी, कमल र झापा गाउँपालिकामा समान २, अर्जुनधारा र मेचीनगर नगरपालिकामा समानमा १ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

त्यसैगरी, सुनसरीको धरान उपमहानगरपालिकामा २६, इटहरी उपमहानगरपालिकामा ६, बराहक्षेत्र नगरपालिका र कोशी गाउँपालिकामा समान ३, इनरुवा नगरपालिकामा २ र रामधुनी नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको छ। त्यसैगरी, पहाडी क्षेत्रतर्फ ताप्लेजुङको मैवाखोला र फुङलिङ गाँउपालिकामा १, खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा २, उदयपुरमा २, इलामको माईजोगमाई गाँउपालिकामा १, ते¥हथुममा १, भोजपुरमा १ र प्रदेश १ बाहिरका ९ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले उल्लेख गरेको छ । प्रदेशभर हालसम्म कोरोना संक्रमितको संख्या २३ हजार ७० पुगेको छ ।

यस्तै गएको २४ घण्टामा प्रदेशमा ६ सय ६२ जना संक्रमित डिस्चार्ज भएकाछन् । होमआईसोलेसनबाट ५ सय ७८, धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट २९, बुढीगंगा गाँउपालिकाको विराट शिक्षण अस्पतालबाट १३, रंगेली नगरपालिकास्थित कोभिड १९ आईसोलेसन केन्दबाट ११, विराटनगरको कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ८, विराट सामुदायिक भवनबाट ७, मारवाडी सेवा सदन आईसोलेसन र कालि सदन आईसोलेसनबाट समान ४, पथरीशनिश्चरे नगरपालिकास्थित नगर अस्पताल र मोरङको बैजनाथपुर आईसोलेसनबाट समान २, सुन्दरहरैंचा नगरपालिकाको कोभिड १९ आईसोलेसन अस्पताल, विराटनगरको न्युरो अस्पताल, नोवेल अस्पताल र सुनसरीको वि.जेनरल अस्पताल हरिनगरबाट समान १ जना डिस्चार्ज भएका हुन ।

हालसम्म डिस्चार्ज हुनेको संख्या १६ हजार ४ सय १८ पुगेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?