संक्रमित शून्य भएको हुम्लामा फेरि थपिए चार संक्रमित

संक्रमित शून्य भएको हुम्लामा फेरि थपिए चार संक्रमित
+
-

सिमकोट – कोरोना संक्रमणमुक्त भएको हुम्लामा नयाँ संक्रमित फेला परेका छन्।

कोरोना लक्षण भएको आशंकामा पिसिआर परीक्षण गराउँदा चारजनाको रिपोर्ट पोजेटिभ आएको हो।

जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको पालिका केन्द्र याल्वाङका पाँच जना स्थानीयको स्वाव परीक्षण गर्दा एक जनाको मात्रै नेगेटिभ आएको डाक्टर टसी आङजु लामाले जानकारी दिए।

६३, ६०, ३१, र १६ वर्ष उमेरका दुई पुरुष र दुई महिलामा संक्रमण देखिएको हो।

नाम्खा गाउँपालिकामा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन्।

जिल्लामा पहिलो पटक असोज ३ गते एक युवतीमा कोरोना संक्रमण देखिएको थियो ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?