वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाबाट मृत्‍यु हुनेको संख्या ९८ पुग्‍यो

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाबाट मृत्‍यु हुनेको संख्या ९८ पुग्‍यो
+
-

मोरङ-धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रदेश २ का उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। योसँगै प्रतिष्ठानमा हालसम्म कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्या ९८ पुगेको छ।

प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार सप्तरी कमलपुर १ का ४० वर्षीय पुरुषको शुक्रबार १ बजेर ३० मिनेटमा मृत्यु भएको हो।

उनका अनुसार कार्तिक २० गते कोरोना संक्रमण पुष्टि भएका विरामीलाई सोही दिन प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो । विरामीमा दीर्घ रोग भए नभएको जानकारीमा आउन नसकेको प्रतिष्ठानले जनाएको छ।

हाल प्रतिष्ठानको कोभिड १९ अस्पतालमा ३१ जना पीसीआर पोजिटिभका विरामी रहेका छन्।

दुईजना कोरोनाका शंकास्पद विरामी अस्पतालमा रहेको जनाएको प्रतिष्ठानले ९ जना संक्रमित आइसोलेसनमा रहेको जानकारी दिएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?