मोहम्मद सालहमा कोरोना भाइरसको संक्रमण

मोहम्मद सालहमा कोरोना भाइरसको संक्रमण
+
-

लिभरपुलका स्टार खेलाडी मोहम्मद साहल कोरोना भाइरसबाट संक्रमित भएका छन् । अन्तर्राष्ट्रिय खेलका लागि इजिप्टको टिममा रहेका सालहमा संक्रमण पुष्टि भएको हो ।

इजिप्टको फुटबल एसोसिएसन (इएफए) ले शुक्रबार वक्तव्य जारी गरेर २८ वर्षका साहलमा संक्रमण पुष्टि भए पनि कुनै लक्षण भने नदेखिएको जनाएको छ । उनको दोस्रो परीक्षण गर्दा पनि संक्रमण देखिएको हो ।

इजिप्टको टिमका अरु सदस्यमा भने संक्रमण देखिएको छैन । इजिप्टले अफ्रिका कप अफ नेशन्सको छनौट चरणमा शनिबार टोगोसँग प्रतिस्पर्धा गर्नेछ । सालह अहिले आइसोलेशनमा छन् र उनले लिभरपुलबाट आउँदा दुई खेल गुमाउने भएका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?