साढे पाँच लाख भन्दा बढिको पटाका नष्ट

साढे पाँच लाख भन्दा बढिको पटाका नष्ट
+
-

जनकपुरधाम – दीपावली एवम् छठ पर्वको अवसरमा भारतबाट अवैध रुपमा भित्र्याइएका पटाकाजन्य पदार्थ सिरहा प्रहरीले नष्ट गरेको छ ।

चाडपर्वको समय विभिन्न स्थानमा खटिएको प्रहरी टोलीले साढे ५ लाख ५५ हजार पाँचसय मूल्यको पटाकाजन्य सामग्री नियन्त्रणमा लिई नष्ट गरेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय सिरहा र मातहत सबै कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न समयमा नियन्त्रण लिएका पटाकाजन्य सामग्री शुक्रबार बेलुका स्थानीय जनप्रतिनिधि र जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत तथा पत्रकारहरुको रोहबरमा नष्ट गरेको हो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?