हुम्लाको नाम्खा गाउँपाकिलाकाका थप ८ जनामा कोरोना संक्रमण

हुम्लाको नाम्खा गाउँपाकिलाकाका थप ८ जनामा कोरोना संक्रमण
+
-

सिमकोट – हुम्लाको नाम्खाका थप ८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । चारजनामा कोरोना पुष्टि भएको दुई दिनपछि नाम्खा गाउँपालिकाका थप ८ जनामा कोरोना देखिएको हो । सुर्खेतमा गरिएको नमूना परीक्षणमा ८ जनामा संक्रमण देखिएको हो ।

अघिल्लो चार जनामा कोरोना पुष्टि भएको पालिका केन्द्रमा रहेको याल्वाङको महावौद्ध माविकै अरु ८ जनामा कोराना पुष्टि भएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले बताए । हुम्ला जिल्लाकै निक्कै सुरक्षित ठानिएको नाम्खा गाउँपालिकाको समुदायमा कोरोना देखिएको छ । संक्रमण थप नफैलियोस् भन्नका लागि पालिका बन्द गरिएको छ ।

कोरोना संक्रमण भेटिए लगत्तै नाम्खा गाउँपालिकाको महाबौद्ध मावि याल्वाङ र उक्त विद्यालयको छात्राबास सिल गरिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?