ट्रयाक्टरको ठक्करबाट घटनास्थलमै मृत्यु

ट्रयाक्टरको ठक्करबाट घटनास्थलमै मृत्यु
+
-

वीरगञ्ज – ट्रयाक्टरको ठक्करबाट पर्सामा एक पुरुषको घटनास्थलमै मृत्यु भएको छ।

पर्साको पटेर्वासुगौली गाउँपालिका २ गादी निवासी ५० वर्षका ठग महतो थारुको मृत्यु भएको हो।

शुक्रबार साँझ ७ बजे गादीटोलमै ना ६ त ७६७१ नम्बरको ट्रयाक्टरले पैदल हिँड्दै गरेका थारुलाई ठक्कर दिएको थियो।

ठक्करबाट थारुको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ।

ठक्कर दिने ट्रयाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको तथा चालक भने फरार भएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?