
देश सञ्चार
मंसिर १, २०७७
अ
+
अ
अ
-
काठमाडौँको रानीपोखरी बिचमा रहेको बालगोपालेश्वर मन्दिर तिहारका दिन सोमबार खुलेको छ । भूकम्पले भत्काएपछि विगतका पाँच तिहारमा त्यहाँ रौनक रहेन । सर्वसाधारणको पहुँचबाट पर रह्यो । तर पुनर्निर्माण सम्पन्न भएपछि योपटक मन्दिर खुलेको छ ।

