कोरोना संक्रमित केसीको मृत्यु

कोरोना संक्रमित केसीको मृत्यु
+
-

नेपालगञ्ज – कोरोना संक्रमित दाङका ७५ वर्षीय चन्द्रबहादुर केसीको नेपालगञ्जमा मृत्यु भएको छ।  घोराही उपमहानगरपालिका वडा नम्बर १५ निवासी केसीको मंगलबार बिहान १०ः२० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका अनुसार, कात्तिक २६ गते स्वास्थ्यमा समस्या आएपछि नेपालगञ्ज ल्याइएलाई २७ गते कोरोना पुष्टि भएको थियो।

बिहान मृत्यु भयो । केसीको केही समयअघि मुटुको भल्भसम्बन्धी अप्रेसन गरिएको थियो । बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउदा ३९ जनाको मृत्यु भइसकेको छ ।

यसैबीच, जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले दिएको जानकारी अनुसार, बाँकेमा कोरोनाका ४७ जना सिकिस्त बिरामी रहेका छन् ।

उनीहरुमध्ये ३३ जनाको भेरी अस्पताल र १४ जनाको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको छ । मध्यम खालका ५४ जना र सामान्य ६ जना बिरामी रहेका छन् ।

मंगलबार जिल्लामा ५६ जनाले कोरोना जितेर घर फर्किएका छन् । दुई वर्षीय बालकसहित ५६ जना डिस्चार्ज भएका हुन् । बाँकेमा कोरोना जित्नेको संख्या तीन हजार तीन सय ७४ जना पुगेको छ । एक सय ९१ जना आइसोलेसनमा रहेका छन् ।

तीन हजार ६ सय १ जना कोरोना संक्रमित हुँदा बाँके निवासी ३६ जनाको मृत्यु भएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?