जोकोविचलाई पराजित गरेर मेड्भेडेभ सेमिफाइनलमा

जोकोविचलाई पराजित गरेर मेड्भेडेभ सेमिफाइनलमा
+
-

नोभाक जोकोविचलाई पराजित गरेर डानिल मेड्भेडेभ एटिपी फाइनल्सको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

लण्डनमा भएको खेलमा चौथो बरियताका मेड्भेडेभले सर्बियन जोकोविचलाई ६–३ र ६–३ को सेटमा पराजित गरेका हुन् ।

विश्व नम्बर एक ३३ वर्षका जोकोविच शुक्रबार हुने राउण्ड रोबिनको अन्तिम खेलमा एलेक्सान्डर स्वेरेभलाई पराजित गर्न सकेमा अन्तिम चारमा पुग्न भने सक्ने छन् ।

डिएगो श्वार्ट्ज्मनलाई पराजित गरेर स्वेरेभले अन्तिम चारमा पुग्ने आफ्नो सम्भावना पनि बलियो बनएका छन् । पाँचौँ बरियताका जर्मन स्वेरेभले अर्जेन्टिनी खेलाडी डिएगोलाई ६–३, ४–६ र ६–३ को सेटमा पराजित गरेका हुन् ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष