पछिल्लो २४ घण्टामा कहाँ कति कोरोना संक्रमित थपिए?

पछिल्लो २४ घण्टामा कहाँ कति कोरोना संक्रमित थपिए?
+
-

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा २१०३ जना कोरोना संक्रमित थपिएका छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार इलामका २, उदयपुरका ४, ओखलढुंगाका २, खोटाङका १, झापाका ५१, धनकुटाका १, पाँचथरका १२, भोजपुरका १, मोरङका १२८, संखुवासभाका ९, सुनसरीका ७९, धनुषाका १६, पर्साका १६, बाराका ३, महोत्तरीका ४, रौतहटका ३, सप्तरीका २०, सर्लाहीका ५, सिराहाका १०, काठमाडौँका ९६५, काभ्रेका १६, चितवनका ८०, दोलखाका १, धादिङका ९, नुवाकोटका १४, भक्तपुरका ७५, मकवानपुरका २३, रसुवाका २, रामेछापका १, ललितपुरका १८९, सिन्धपाल्चोकका ९, सिन्धुलीका ३, कास्कीका ७६, गोरखाका १४, तनहुँका ११, नवलपरासीपुर्वका १२, पर्वतका २, मुस्ताङका ४, लमजुङका १२, वागलुङका १३, स्याङजाका १०, अर्घाखाँचीका ४, कपिलवस्तुका ११, गुल्मीका १२, दाङका ३२, नवलपरासीका १२, पाल्पाका १०, बर्दियाका ६, बाँकेका २१, रुपन्देहीका ५७, दैलेखका ४, रुकुमपश्चिमका २, कञ्चनपुरका ३, कैलालीका ५, डढेलधुराका ४, दार्चुलाका २, बझाङका ९ तथा बैतडीका १ जना संक्रमित थपिएका हुन्।

स्वास्थ्य मन्त्रालयका अनुसार गत चौबीस घन्टामा ९ हजार ८ सय ५ पीसीआर परीक्षण भएको छ। यसैगरी देशभर ३८० जनाको आइसीयुमा र ६२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष