नयाँ वर्षमा कतै कुमारी, कतै लाखे (फोटो फिचर)

नयाँ वर्षमा कतै कुमारी, कतै लाखे (फोटो फिचर)
+
-

काठमाडौं – काठमाडौंको इतुंबाः मा स्थानीय कला तथा सँस्कृतिको जर्गेनाका लागि भन्दै इतुंबाः फेस्टिवल मनाइएको छ ।

इतुंबाः को ऐतिहासिक क्षेत्रमा नयाँ वर्षको दिन शनिबार भएको फेस्टिवलमा स्थानीय प्राचीन कला, सँस्कृति तथा परम्पराको झलक प्रदर्शन गरिएको थियो ।

स्थानीय समुदाय र उनीहरुका परम्परागत कला तथा सँस्कृतिलाई प्रचार प्रसार गर्ने उद्देश्यले फेस्टिवल गरिएको हो । किलागल टोल सुधार समितिले गरेको फेस्टिवलमा कुमारी, लाखेसहितका स्थानीय कला तथा सँस्कृतिको प्रदर्शन गरिएको थियो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?