तस्बिरमा मिस्टर एण्ड मिस थारु

तस्बिरमा मिस्टर  एण्ड मिस थारु
+
-

काठमाडौं- मिस थारु को पहिलो उपाधि चितवनकी जेनिशा चौधरीले चुमेकी छिन्।

सोमबार राजधानीको राष्ट्रिय नाचघर जमलमा आयोजित अन्तिम स्पर्धामा २६ जना प्रतिस्पर्धीलाई पछि पार्दै जेनिशाले उपाधि जितेकी हुन्।

उनलाई प्रमुख निर्णायक मिस नर्थ इन्डिया २०१३ की विजेता इशा सिंहले ताज पहिर्‍याइदिएकी थिइन्।

यस्तै फस्ट रनरअप बर्दियाकी सम्झना चौधरी र सेकेन्ड रनरअप एरिसा चौधरी भइन्। दुवै रनरअपलाई मिस नेपाल इन्टरनेसनल २०१६ की विजेता वर्षा लेखीले ताज पहिर्‍याइदिएकी थिइन्।

उपाधि जित्‍ने जेनिशाले विजेताले ५० हजार नगद पुरस्कार पाए भने फस्ट रनरअप सम्झनाले २० हजार र सेकेन्ड रनरअप एरिसाले १० हजार पुरस्कार पाइन्।

त्यस्तै सोमबारै भएको मिस्टर थारुको उपाधि सप्तरीका चन्दन चौधरीले जितेका छन्। उनले २० जना प्रतिस्पर्धीलाई उछिनेर उक्त उपाधि जितेका हुन्। उनीसँगै फस्ट रनरअप सुभम चौधरी र सेकेन्ड रनरअप प्रद्युमन चौधरी भए। विजेता चन्दनले पनि ५० हजार पुरस्कार पाए भने फर्स्ट र सेकेण्ड रनरअपले क्रमश २० र १० हजार रुपैयाँ पाए।

यो पनि हेर्नुहोस्:

जेनिशा ‘मिस थारु’, चन्दन ‘मिस्टर थारु’

‘पहाडी समुदाय जातीय भएको महसुस गरेको छु’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?