कुन जिल्लामा कति संक्रमित थपिए?

कुन जिल्लामा कति संक्रमित थपिए?
+
-

काठमाडौँ- नेपालमा पछिल्लो २४ घण्टामा १९४५ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार इलामका २, उदयपुरका ७, ओखलढुंगाका ६, झापाका ३३, तेह्रथुमका ४, धनकुटाका २, पाँचथरका १, भोजपुरका १, मोरङका २०, संखुवासभाका ३४, सुनसरीका ५५, सोलुखुम्बुका ३, धनुषाका २४, पर्साका १, बाराका ७, महोत्तरीका ४, रौतहटका १, सप्तरीका २, सर्लाहीका ३, सिराहाका १७, काठमाडौँका ८६२, काभ्रेका ५४, चितवनका ८७, दोलखाका १७, धादिङका १४, नुवाकोटका ११, भक्तपुरका ७१, मकवानपुरका ८, रामेछापका ६, ललितपुरका १७४, सिन्धपाल्चोकका ११, सिन्धुलीका २, कास्कीका ८८, गोरखाका ११, तनहुँका ७, नवलपरासीपुर्वका १४, पर्वतका १, म्याग्दीका १, लमजुङका ११, वागलुङका ५, स्याङजाका ७ संक्रमित थपिएका छन्।

त्यस्तै, अर्घाखाँचीका २, कपिलवस्तुका ७, गुल्मीका ४, दाङका ५१, नवलपरासीका १९, पाल्पाका १५, प्युठानका ६, बर्दियाका ९, बाँकेका ८, रुपन्देहीका ६०, कालिकोटका १, दैलेखका २, रुकुमपश्चिमका १, सल्यानका ६, सुर्खेतका २, अछामका १, कञ्चनपुरका ७, कैलालीका २४, डढेलधुराका ५, डोटीका १, दार्चुलाका १९, बझाङका २, बाजुराका १, तथा बैतडीका ३ जना संक्रमित थपिएका हुन्।

स्वास्थ्य मन्त्रालयका अनुसार गत चौबीस घन्टामा १० हजार ३ सय ४० पीसीआर परीक्षण भएको छ। यसैगरी देशभर ४०३ जनाको आइसीयुमा र ६३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष