प्रहरी जवानको रगतले चार दिनदेखि अस्पतालमा थला परेकी बोहराको ज्यान बच्यो

प्रहरी जवानको रगतले चार दिनदेखि अस्पतालमा थला परेकी बोहराको ज्यान बच्यो
+
-

सिमकोट- उच्च रक्त श्रापले चार दिन देखि अस्पतालमा थला परेकी एकजना महिलाको ज्यान बचेको छ।

रगत अभाव भएका बेला एकजना प्रहरी जवानले निज बिरामीका लागि रगत उपलव्ध गराएपछि उनको ज्यान बचेको हो।

लगातार रगत बगेपछि चार दिनदेखि अस्पताल भर्ना भएर सिकिस्त भएकी सिमकोट गाउँपालिका वडा नम्बर १ की कल्दरी बोहराको रगत पाएपछि ज्यान बचेको छ।

निज बिरामी अस्पतालको शैयामा रगतको प्रर्खाईमा रहेको वेला जिल्ला प्रहरी कार्यालयमा हुम्लामा कार्यरत प्रहरी जवान २७ वर्षका गणेश प्रसाद ढंगेलले एक प्याईन्ट रगत दिएपछि उनको ज्या बचेको अस्पतालीकी सिनियर अनमी सरिता बोहराले बताइन्।

बिरामी थला परेको बेला रगतको ब्यबस्था भएपछि निजलाई बचाउन सहज भएको उनले बताइन्। रगतको आबश्यक पर्ने बिरामी अस्पतालमा भर्ना भएका बेला अस्पतालले खगत दिन इच्छुक ब्यक्तिलाई जानकारी गराउदै आएको छ।

अस्पतालमै आएर प्रहरी जवान ढंगेलले रगत उपलब्ध गराएका थिए। पछिल्लो समय रगतको आवश्यक परे प्रहरी सेनाले निक्कै सहयोग गर्दै आएका छन्। चारदिन अगाडि मात्र यस्तै अर्का प्रहरी जवानको रगतबाट अर्की महिलाको ज्या बचेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?