होटल संघ नेपालका निवर्तमान अध्यक्ष शाक्यको निधन

होटल संघ नेपालका निवर्तमान अध्यक्ष शाक्यको निधन
+
-

काठमाडौँ–होटल संघ नेपालका निवर्तमान अध्यक्ष अमरनाथ शाक्यको निधन भएको छ। उनको ७२ वर्षको उमेरमा शुक्रबार निधन भएको हो।

उनले २४ वर्षभन्दा बढी होटल संघमा सक्रिय रुपमा काम गरेका थिए। उनी एक कुशल व्यवस्थापक, सरल तथा मिजासिला व्यक्ति हुनुका साथै अतिथ्य उद्योगको स्तरउन्नती र समग्र पर्यटन प्रबर्धनका एक सक्रिय अभियान्ता पनि थिए।

उनलाई सरकारले होटल तथा पर्यटन उद्योगको विकासकामा पुर्‍याएको योगदानका लागि ‘प्रवल जनसेवाश्री चतुर्थ’बाट सम्मानित गरेको थियो।

होटल क्षेत्रमा रोजगारदाता र श्रमिककोबिच एकता र सह–सम्बन्ध स्थापित गर्दै औद्योगिकमैत्री वातावरण कायम राख्ने उनी एक कुशल व्यक्ति थिए। उनको निधनप्रति होटल संघ नेपालले श्रद्धाञ्जली व्यक्त गर्नुका साथै दुखको घडिमा उनको परिवारजन प्रति हार्दिक समवेदा प्रकट गरेको छ।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष