सुदूरपश्चिम प्रदेशमा शुक्रबार ६५ जनामा कोरोना संक्रमित थपिए

सुदूरपश्चिम प्रदेशमा शुक्रबार ६५ जनामा कोरोना संक्रमित थपिए
+
-

धनगढी-सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप ६५जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार शुक्रबार प्रदेशका दुईवटा प्रयोगशालामा गरिएको परिक्षणमा ६५ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका प्रबक्ता नरेन्द्रसिं कार्कीका अनुसार सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा ३८ जना र डडेल्धुरा अस्पतालको प्रयोगशालामा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

शुक्रबार संक्रमण पुष्टि भएका मध्य कैलालीका ३८ जना,बैतडीका ३ जना,बाजुरा १ जना, डडेल्धुराका ५ जना, दार्चुलाका १७ जना र डोटीका एक जना रहेको प्रबक्ता कार्कीले जानकारी दिए।

योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या १० हजार ६ सय ६९पुगेको छ।

यसैगरी शुक्रबार प्रदेशभरीबाट १२ जना संक्रमित डिष्चार्ज भएको र डिष्चार्ज हुनेको संख्या ८ हजार ८ सय ६१ पुगेको मन्त्रालयले जनाएको छ।

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ।

 

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष