बुटवलमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु

बुटवलमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु
+
-

बुटवल-बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत दुईजना कोरोना संक्रमितको शुक्रबार मृत्यु भएको छ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वार्ड २ का ५९ वर्षीय पुरुष र गुल्मीको रेसुगा नगरपालिका वार्ड १ का ६६ बर्षिय पुरुषको मृत्यु भएको अस्पतालमा सूचना अधिकारी डा. विष्णु गौतमले बताए।

तिलोत्तममा नगरपालिकाका पुरुषमा यहि २ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने गुल्मीका पुरुषमा कार्तिक २८ गते कोरोना पोजेटिभ देखिएको थियो। उनीहरूमा उच्च रक्तचाप र मुटुको समस्या थियो।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष