
देश सञ्चार
मंसिर ३, २०७७
अ
+
अ
अ
-
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगित भएको छ। बुधबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको सचिवालय बैठक केही समय बसेर १० दिनका लागि स्थगित भएको थियो।

