कोरोना संक्रमित प्यूठानका ७८ वर्षे व्यक्तिको मृत्यु

कोरोना संक्रमित प्यूठानका ७८ वर्षे व्यक्तिको मृत्यु
+
-

नेपालगञ्ज – प्यूठान नौबाहिनी गाउँपालिका–६ का ७८ वर्षीय कोरोना संक्रमित पुरुषको नेपालगञ्जमा मृत्यु भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका अनुसार, स्वास्थ्यमा समस्या भएपछि ७८ वर्षीयलाई कात्तिक ३० गते कोहलपुर मेडिकल कलेजमा ल्याइएको थियो । मंसिर एक गते कोरोना पोजिटिभ रिपोर्ट आयो । २ गते भेरी अस्पताल, नेपालगञ्जमा ल्याइयो ।

भेरी अस्पतालमै उपचारको क्रममा मंगलबार बिहान नौ बजे ७८ वर्षीय पुरुषको मृत्यु भएको छ । बाँकेमा बाहिरी जिल्लाबाट उपचार गराउन आउदा मृत्यु हुनेको संख्या बढ्दै गएको छ । अहिलेसम्म ४८ जनाको मृत्यु भएको छ ।

यसैबिच, मंगलबार २८ जनाले कोरोना जितेर घर फर्किएका छन् । १५ पुरुष र १३ महिला डिस्चार्ज भएका हुन् । जिल्लामा अहिलेसम्म तीन हजार पाँच सय ५८ जनाले कोरोना जितेका छन् । एक सय ५१ जना कोरोनासँग लडिरहेका छन् ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष