खोलामा डुबेर युवककाे मृत्यु

+
-

नुवाकोट- तादी खोलामा नुहाउने क्रममा बुटबल उपमहानगरपालिका–३ रुपन्देहीका दानबहादुर मगरको मृत्यु भएको छ।

मंगलबार अपराह्न दुप्चेश्वर गाउँपालिका–६ समुन्द्रटारस्थित तादी खोलामा नुहाउन गएका ३१ वर्षीय मगरको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

धान्य पूर्णिमाको अवसरमा दुप्चेश्वर महादेव मन्दिरमा लागेको जात्रामा पिङ थाप्न आएका मगर खोलामा एक्लै पौडी खेल्न गएको समयमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए। शव परीक्षणका लागि जिल्ला अस्पताल त्रिशूलीमा राखिएको छ। (रासस)

यो पनि हेर्नुहोस्:

खोलामा करेन्ट लगाएर माछा मार्दा ज्यानै गयो

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?