
देश सञ्चार
मंसिर १२, २०७७

अ
+
अ
अ
-
काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ८२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ५९९, भक्तपुरमा ६३ र ललितपुरमा १६० जना कोरोना संक्रमित थपिएका छन्।

